लमजुङ, २१ माघ । आधुनिक नेपाली नाटकमा विसंगतिबोध शीर्षकमा विद्यावारिधी (पीएचडी) गरेका डा. अशोक थापालाई लमजुङमा सम्मान गरिएको छ । नाटकको क्षेत्रमा क्रियाशील मञ्जरी नाट्य समूह लमजुङले डा. थापालाई शनिबार सम्मान गरेको हो । शनिबार अन्तिम दिन ‘पानीघट्ट’ नाटक मञ्चनको पहिलो शो पछि एक समारोहबीच डा. थापालाई सम्मान गरिएको हो । त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक समेत… Continue reading डा. थापालाई लमजुङमा सम्मान
Author: Puru Lamsal
पुरु लम्साललाई अन्तराष्ट्रिय पुरस्कार
२०७५ श्रावण ११ साहित्य एउटा यस्तो चिज हो जसले हरेक मान्छेमा प्रभाबित पार्ने कला, संगसंगै बोकेको हुन्छ । त्यस्तै कला बोकेका साहित्यकार हुन पुरु लम्साल । पछिल्लो समय निकै र्चचामा रहेकाे नाटक पानीघट्टका लेखक तथा निर्देशक नुवाकोटका पुरु लम्साल साहित्यको धेरै बिधामा कलम चााउँदै आएका छन । उहाँको थुपै नाटक, गजल, कबिताहरु हामिले सुन्न र्हेर्न… Continue reading पुरु लम्साललाई अन्तराष्ट्रिय पुरस्कार
रंगमञ्च : ती आमाको कथा, जसले आफ्नो ज्यान दिएर छोरो बचाइन्
भूकम्प आएको बर्ष दिन भइसकेको छ । तर यसका असरहरू ताजा नै छन् । धेरैले ज्यान गुमाए । तिनका आफन्तमा हृदयमा लागेको घाउ बिसेक भइसकेको छैन । भूकम्पको असरमा परेर बाँचिरहेकाहरूको अवस्था त झनै बिजोग छ । यसैबेला भूकम्पीय समयको एउटा संवेदनालाई पक्रिएर लेखिएको नाटक ‘अमर मातृत्व’ सर्वनाम नाटकघरमा मञ्चन भइरहको छ । प्रा.डा. तारानिधि… Continue reading रंगमञ्च : ती आमाको कथा, जसले आफ्नो ज्यान दिएर छोरो बचाइन्
Lamjung’s local play ‘Panighatta’ to represent Nepal in Kolkata int’l theatre festival
Lamjung’s local play ‘Panighatta’ to represent Nepal in Kolkata int’l theatre festival RAMJI RANA ‘Panighatta’, a social play based on the rural Lamjung setting, written and directed by Puru Lamsal, being staged at a Besisahar theatre of Lamjung district on Thursday, February 1, 2018. Photo: Ramji Rana LAMJUNG: A social play based on the rural Lamjung… Continue reading Lamjung’s local play ‘Panighatta’ to represent Nepal in Kolkata int’l theatre festival
बेंसीशहरमा फड्के
नेपाल समाचारपत्र लमजुङ परिवारको खुसीका लागि गाउँले जीवनमा गरिने मर्मस्पर्सी घटनाक्रम तथा भावना समेटेर तयार पारिएको नाटक फड्के जिल्ला सदरमुकाम बेंसीशहरमा मञ्चन गरिएको छ। लमजुङमा नवस्थापित एकमात्र मञ्जरी नाट्य समूहद्वारा मञ्चन गरिएको नाटक हेर्न हल दर्शकले खचाखच भरिएको थियो। गाउँले जीवनको परिवेशलाई आँशु र हाँसोको संगम बनाएर नाटकलाई उत्कृष्ट बनाउने प्रयास गरिएको छ। वियोगान्तक कथामा… Continue reading बेंसीशहरमा फड्के
समाज र संस्कृति जोड्न ‘फड्के’
लमजुङ । गाउँमा विकासकोे गति धिमा छ । समस्या एकातिर, परिस्थिती अर्कोतिर । चेतनाको स्तर उठ्न सकेको छैन । र पनि समाजमा धेरै प्रयासहरु भएका छन । जसोतसो मानिसहरुको जीवन चलिरहेको छ । समाजमा अनेक प्रकारका संस्कृति र परम्पराहरु छन, तर रङ्गमञ्चमा आउन सकेका छन । त्यही समाज र त्यहाँको संस्कृतिलाई जोड्दैछ नाटक फड्केले ।… Continue reading समाज र संस्कृति जोड्न ‘फड्के’
‘फड्के’ पछि ‘पानीघट्ट’
लमजुङ — गतवर्ष मञ्चन गरिएको ‘फड्के’ ले राम्रै प्रशंसा बटुलेको थियो । त्यसबाट हौसिएका निर्देशक पुरु लम्सालले यसपटक ‘पानीघट्ट’ देखाउने तयारीमा छन् । त्यसै पनि लमजुङमा निकै कम नाटक मञ्चन हुन्छन् । गएको माघ अन्तिम साता जिल्ला समन्वय समितिको सभाहलमा मञ्जरी नाट्य समूहले ‘फड्के’ मञ्चन गर्दा दर्शक ओइरिएका थिए । यसपटक दोस्रो प्रस्तुति मंसिर अन्तिम साता मञ्चन गर्ने गरी… Continue reading ‘फड्के’ पछि ‘पानीघट्ट’
रंगमञ्चमा घुम्यो ‘पानीघट्ट’
काठमाडौंकै थिएटरको झल्को दिनेगरी लमजुङको सभागृहमा मञ्चन भएको नाटक ‘पानीघट्ट’ ले दर्शकको मन जितेको छ। नेपाली ग्रामीण समाजको चित्रण गरिएको नाटकले यहाँका विविध पाटा उजागर गरेको छ। ‘हाम्रो समाजको पुरानो संस्कृति, संस्कार र अहिलेको समाजको वास्तविक रूप नाटकमा भेट्टायौं’, दर्शकको प्रतिक्रिया थियो। ‘लमजुङको आधुनिक समाजमा पुरानो संस्कृति र अहिलेको वास्तविकता देखाउन चानचुने थिएन’, नाटकका लेखक… Continue reading रंगमञ्चमा घुम्यो ‘पानीघट्ट’
लम्सालको ‘पानीघट्ट’ कोलकातामा
नाटककार पुरु लम्सालले लेखन तथा निर्देशन गरेको नाटक ‘पानीघट्ट’ कोलकातामा शनिबार मञ्चन गरिएको छ । लमजुङको ग्रामीण क्षेत्रको विषयमा आधारित रहेर तयार पारिएको नाटकमा पानीघट्ट र ठाडोभाकालाई कलात्मक रूपमा समेटिएको छ । पानीघट्ट र ठाडोभाकाका बारेमा समेत यसले प्रशस्तै जानकारी दिन्छ । नाटक हेरिसकेपछि दर्शकले नेपाली मौलिक संस्कृति र अहिलेको सामाजिक अवस्थालाई यथार्थ ढंगले नाटकमा… Continue reading लम्सालको ‘पानीघट्ट’ कोलकातामा
पानीघट्ट पोखरामा पनि
लमजुङको परिवेशलाई लिएर तयार पारिएको नाटक ‘पानीघट्ट’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा मञ्चनका लागि छनोटमा परेको छ । पुरु लम्सालद्वारा लिखित/निर्देशित नाटक चैत्र १३ गते साझ ५ बजे पाेखरा थियटर, गैह्रापाटन पाेखरामा मञ्चन हुने भएको हो नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा विश्व रंगमञ्च दिवसको अवसर पारेर चैत ८ देखि १४… Continue reading पानीघट्ट पोखरामा पनि
