पुरु लम्साल सुरु सुरुमा नाटक मञ्चन गर्दा महिलाको चरित्रमा पुरुष कलाकारले नै अभिनय गर्ने गरेका थिए । शंकर लामिछाने, नीरविक्रम प्यासी, दौलत विक्रम विष्ट, कलानाथ अधिकारी आदिले महिलाको रुपमा मञ्चमा अभिनय गरेका थिए । बुद्धिदेवी मर्हजन नेपालको रगमञ्चका पहिलो महिला कलाकार हुन । वि..स १८५५ मा शक्तिबल्लभ अर्यालले संस्कृतमा रहेको हास्यकदम्बकमको नेपाली अनुवाद हास्यकदम्ब… Continue reading रंगकर्ममा महिलाको उपस्थिति
Category: विचार
के हो नाटक ? : प्रा डा. कक्षपति
प्रा डा सावित्री कक्षपतिले करिब ३४ वर्ष नेपाली भाषा साहित्य, नाटक र पाश्चात्य समालोचना विषय प्राध्यापन गरिन् । उनले बालकृष्ण समका नाटकमा रङ्गशिल्प विषयमा विद्यावारिधि गरेकी छिन् । विसं २०१६ मा पाल्पाको तानसेनमा जन्मेकी उनका नेपाली साहित्य, लोकसंस्कृति तथा समालोचनाका विषयमा पुस्तकहरू प्रकाशित छन् । प्रस्तुत छ नाटकको अध्ययन अनुसन्धानमा विशेष रुचि राख्ने समालोचक प्रा… Continue reading के हो नाटक ? : प्रा डा. कक्षपति
रङ्गमञ्चीय विकासका लागि नाटकघरकाे आवश्यकताः एक बहस
गोपाल देवान अ ड्रामा इज नट टु बी रिड, बट इट क्यान बी सिन अपन द स्टेज’ माथिको भनाइले नाटकको प्रकृतिलाई स्पष्ट पार्दछ । वास्तवमा नाटक पढ्ने वा पढेर बुझिने कुरा होइन । नाटक त देखाइनु वा प्रदर्शन गरिनु पर्दछ । तबमात्र नाटक जीवन्त हुन्छ । जबसम्म नाटक रङ्गमञ्चसम्म आउँदैन, त्यसमा प्राणसञ्चार हुँदैन । यो कुरा त हजारौं वर्ष पहिले… Continue reading रङ्गमञ्चीय विकासका लागि नाटकघरकाे आवश्यकताः एक बहस
रङ्गमञ्चकाे लय
डा. अशाेक थापा ‘उत्कृष्ट पुस्तकालय र थिएटर हल छैन भने मान्नोस् त्यो सहर सभ्य छैन,’ विद्वान् नोबलकिशोर राईले प्रदर्शनकारी कलाको कार्यशाला उद्घाटन गर्दै केही दिनअघि यस्तो अभिव्यक्ति दिए। यी दुवै कुरा चुस्त नभए पनि उपत्यकाका बासिन्दा भनिरहेका छन्, हामी सभ्य नै छौँ। थिएटर नदेखाएकै कारण असभ्य भइन्छ भन्ने कुरा उनीहरूलाई बेकार लाग्छ किनभने घरघरमा हिन्दी… Continue reading रङ्गमञ्चकाे लय
