तनहुँमा नाटक संकल्प मञ्चन साथै अभिनय प्रशिक्षण

म्याग्दे गाउँपालिका तनहुँको आयोजना तथा “गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च”को समन्वयमा जेष्ठ १८ गते मीन मा.बि. थर्पु र राधा मा.बि. जामुने तनहुँमा आदि ईत्यादी समुहको प्रस्तुति नाटककार पुरु लम्सालको लेखन निर्देशन रहेको नाटक “संकल्प” मन्चन भयो । जेष्ठ १९र २० गते दुई दिने अभिनय नाट्य प्रशिक्षण कार्यशाला म्याग्दे -३ स्थित जन गणपति मा.बि. को… Continue reading तनहुँमा नाटक संकल्प मञ्चन साथै अभिनय प्रशिक्षण

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सडकनाटक प्रदर्शन (फाेटाे फिचर)

२४ फागुन नुवाकोट ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नुवाकोटको खरानीटारमा आयोजित कार्यक्रममा सडकनाटक सचेत बनौँ प्रदर्शन गरियो । कार्यक्रमकी प्रमुख अतिथि माननीय वागमती प्रदेश सांसद एवम् पूर्व उपसभामुख राधिका तामाङले समाज रुपान्तरको निम्ति जनचेतना मूलक नाटकको महत्वपुर्ण भुमिका रहने हुँदा गाउँ पालिकाले यस्ता कार्यक्रमहरु सञ्चालनमा जोड दिन पर्ने बताउनु भयो । महिलाहरुले चाहेको खण्डमा… Continue reading अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सडकनाटक प्रदर्शन (फाेटाे फिचर)

ग्वालियर साहित्य उत्सव फाेटाे फिचर

अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव- २०२२ मा सात जना नेपाली लेखकहरुले सहभागिता जनाएका छन् । उद्धभव स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनको आयोजनामा आदिइत्यादि समूहको संयोजनमा अनिल श्रेष्ठ, पुरु लम्साल, आकाश अधिकारी, उषा के.सी., ओमकुमारी बञ्जारा रानाभाट, जानकी कुँवर र दिवाकर भट्टराई भारतको ऐतिहासिक तथा साँस्कृतिक सहर ग्वालियर पुगेका हुन् । भाषा साहित्यले विश्वलाई जोडेको र हरेक भाषा… Continue reading ग्वालियर साहित्य उत्सव फाेटाे फिचर

जनचेतना जगाउँदै दोरम्बा शैलुङ गाउँपालिका (फोटोफिचर)

२४ फागनु, रामेछाप । गाउँपालिकाभित्र हुने सामाजिक विकृति र विसंगती अन्त्य गर्नको लागि दोरम्बा शैलुङ गाउँपालिकाले गाउँगाउँमा जनचेतनामूल कार्यक्रम सञ्चालन गरेको छ । समाजमा रहेका विभेद हटाउन र समाजमा चेतना बढाउनको लागि गाउँपालिका अन्तर्गत रहेको न्यायिक समितिले जनचेननामूलक कार्यक्रम सञ्चालन गरेको हो । आदिइत्यादिको जनचेतनामुलक नाटक मिलापत्र ७ ठाउँमा सम्पन्न भएको छ । दोरम्बा शैलुङ… Continue reading जनचेतना जगाउँदै दोरम्बा शैलुङ गाउँपालिका (फोटोफिचर)

मिलापत्र प्रदर्शन फाेटाे फिचर

२४ फागनु, २०७८ दाेरम्बा, रामेछाप । आदिइत्यादिको प्रस्तुति तथा दोरम्बा शैलुङ गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्रमा सामुदायीक विद्यालयहरुमा जनचेतना मूलक सडकनाटक मिलापत्र प्रदर्शन भएको छ । पुरु लम्सालकाे लेखन तथा निर्देशन रहेकाे मिलापत्रमा सुशीलसिंह ठकुरी, रिता थापा, सालिक भण्डारी, दीपमाला परियार, शान्ति भट्टराई, रमण थामी र अमृता श्रेष्ठकाे अभिनय रहेकाे थियाे भने कार्यक्रमकाे संयाेजन उदय रजान… Continue reading मिलापत्र प्रदर्शन फाेटाे फिचर

दाेरम्बामा चुराेकुराे फाेटाे फिचर सहित

दोरम्बा गाउँपालिकाले गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । समाजमा रहेका विकृति र विसगतीको हटाउन नाटक मार्फत जनचेतनाको कार्यक्रम अगाडि बढाएको हो । दोरम्बा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा गाउँपालिकाकाभित्र रहेका सबै मावि र एउटा आधारभूत विद्यालयमा नाटक प्रस्तुत गरिएकाे छ । नाटक मार्फत न्यायिक समितिको काम कर्तव्य र अधिकारको बारेमा र समाजमा हुने बालविवाह रोक्नको… Continue reading दाेरम्बामा चुराेकुराे फाेटाे फिचर सहित

देउकाशी पुगिन बंगलादेशमा फाेटाे फिचर

काठमाडौं । बंगलादेशको बरिसालमा डिसेम्बर २६ देखी ३१ आयोजना भएको शब्दबोली थिएटर फेस्टिवलमा नेपाली नाटक देउकाशी मञ्चन भएको छ । डिसेम्वर ३० मा बरिसाल स्थीत स्टुडियो थिएटरमा साँझ ४ बजे र साँझ ७ बजे गरि दुई सो नाटक मञ्चन भएको हो आदिइत्यादिको प्रस्तुति रहेको नाटकलाई पुरु लम्सालले लेखन तथा निर्देशन गरेका हुन । ‘नेपालमा आयोजना… Continue reading देउकाशी पुगिन बंगलादेशमा फाेटाे फिचर

भोटेओडारमा ‘पानीघट्ट’ हाउसफुल

श्यामशितल परियार लमजुङ– लमजुङको भोटेओडारमा पहिलोचोटी ‘थिएटर’मै नाटक ‘पानीघट्ट’ मञ्चन गरिएको छ । सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा रहेको भक्ति नमूना माविको सभाहलमा शुक्रबार र शनिबार गरी दुईदिनसम्म नाटक ‘पानीघट्ट’ मञ्चन गरिएको हो । ग्रामिण परिवेश समेटिएको नाटक ‘पानीघट्ट’लाई धेरैले रुचाएका छन् । मञ्जरी नाट्य समूह लमजुङको प्रस्तुती रहेको नाटक पानीघट्टका लेखक तथा निर्देशक पुरु लम्साल हुन्… Continue reading भोटेओडारमा ‘पानीघट्ट’ हाउसफुल

नाटक हेर्न पुगे पूर्व प्रम माधव कुमार नेपाल फाेटाे फिचर

बैशाक १३ २०७३ नेपालमा २०७२ बैशाकको विनाशकारी भुकम्प गएको ठीक एक बर्ष भएको छ । भुकम्पबाट सचेत रहन र भुकम्पिय जेखिमको बारेमा तयार पारेके नाटक अमर मातृत्व हेर्न पुर्व प्रधान मन्त्री माधव कुमार दलवल सहित सर्वनाम पुगे । नाटक हरेरपछि अफ्नो प्रतिकृया दिँदै नेपालले नाटक बास्तवमै सन्देसमूलक रहेको र सबैले हेर्न पर्ने बताए । हामी… Continue reading नाटक हेर्न पुगे पूर्व प्रम माधव कुमार नेपाल फाेटाे फिचर