मकवानपुर बालविवाह रोकथाम सामाजिक विकृतिहरुलाई लक्षित गरी जिल्लाको मकवानपुरगढी गाउँपालिकाले ‘जुनकिरी’ नामक सडक नाटक प्रदर्शन गरेको छ। गाउँपलिकाले २०८० असार ३ गते देखि असार ७ गतेसम्म समुदायिक १० वटा विद्यालयहरुमा बालविवाहविरुद्ध जनचेतना जगाउने उद्देश्यसहित सडक नाटक प्रदर्शन गरिएको छ । मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले नाटकमा २० वर्ष नपुगी विवाह गर्नु हुँदैन भन्ने मुल… Continue reading मकवानपुरगढीमा ‘जुनकिरी’ नाटक प्रदर्शन
Author: Puru Lamsal
तनहुँमा नाटक संकल्प मञ्चन साथै अभिनय प्रशिक्षण
म्याग्दे गाउँपालिका तनहुँको आयोजना तथा “गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च”को समन्वयमा जेष्ठ १८ गते मीन मा.बि. थर्पु र राधा मा.बि. जामुने तनहुँमा आदि ईत्यादी समुहको प्रस्तुति नाटककार पुरु लम्सालको लेखन निर्देशन रहेको नाटक “संकल्प” मन्चन भयो । जेष्ठ १९र २० गते दुई दिने अभिनय नाट्य प्रशिक्षण कार्यशाला म्याग्दे -३ स्थित जन गणपति मा.बि. को… Continue reading तनहुँमा नाटक संकल्प मञ्चन साथै अभिनय प्रशिक्षण
‘सङ्कल्प’ मञ्चन
नुवाकोट । पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक ‘सङ्कल्प’ मञ्चन गरिएको छ । जेठ ७ गतेबाट १० गतेसम्म उक्त गाउँपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा नाटक मञ्चन गरिएको थियो । गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षाक्षेत्रका चार खम्बाहरु भएको बताए । उनले भने, ‘यी चारवटामध्ये एउटा खम्बामात्रै कमजोर भयो भने… Continue reading ‘सङ्कल्प’ मञ्चन
नुवाकोटको पञ्चकन्या गाउँपालिकामा सडक नाटक ‘सङ्कल्प’ प्रदर्शन
नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक सङ्कल्प प्रदर्शन गरिएको छ । जेठ ७ गतेबाट प्रदर्शन शुरु गरिएको नाटक जेठ १० गतेसम्म गाउँपालिका भित्रका विभिन्न सामुदायीक विद्यालयहरुमा प्रदर्शन गरिएको हो । ‘विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार खम्बाहरु हुन् यी चारवटा मध्य एउटा खम्बा मात्रै कमजोर भयो भने पनि… Continue reading नुवाकोटको पञ्चकन्या गाउँपालिकामा सडक नाटक ‘सङ्कल्प’ प्रदर्शन
नुवाकोट पञ्चकन्यामा सडक नाटक ‘सङ्कल्प’ प्रदर्शन
काठमाडौं । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक सङ्कल्प प्रदर्शन गरिएको छ । जेठ ७ गतेबाट प्रदर्शन शुरु गरिएको नाटक जेठ १० गतेसम्म गाउँपालिका भित्रका विभिन्न सामुदायीक विद्यालयहरुमा प्रदर्शन गरिएको हो । ‘विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार खम्बाहरु हुन् यी चारवटा मध्य एउटा खम्बा मात्रै कमजोर भयो भने पनि… Continue reading नुवाकोट पञ्चकन्यामा सडक नाटक ‘सङ्कल्प’ प्रदर्शन
नुवाकोटका सामुदायीक विद्यालयमा पुग्यो ‘आदिइत्यादि’
काठमाडौं । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक सङ्कल्प प्रदर्शन गरिएको छ । जेठ ७ गतेबाट प्रदर्शन शुरु गरिएको नाटक जेठ १० गतेसम्म गाउँपालिका भित्रका विभिन्न सामुदायीक विद्यालयहरुमा प्रदर्शन गरिएको हो । ‘विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार खम्बाहरु हुन् यी चारवटा मध्य एउटा खम्बा मात्रै कमजोर भयो भने पनि… Continue reading नुवाकोटका सामुदायीक विद्यालयमा पुग्यो ‘आदिइत्यादि’
गुणस्तरीय शिक्षा बढाउन सडकनाटक “सङ्कल्प” प्रदर्शन
नुवाकोट – शिक्षाको गुणस्तर बढाउन पञ्चकन्या गाउँपालिकामा जनतेचनामूलक सडकनाटक “सङ्कल्प” प्रदर्शन गरिएको छ । गाउँपालिकाको आयोजनामा ‘आदिइत्यादि’को प्रस्तुति रहेको चेतनामूलक सडकनाटक जेठ ७ गते देखि १० गतेसम्म गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयहरुमा प्रदर्शन गरिएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए। नाटक समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तामाङले विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी भनेको शिक्षा क्षेत्रका चार… Continue reading गुणस्तरीय शिक्षा बढाउन सडकनाटक “सङ्कल्प” प्रदर्शन
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सडकनाटक प्रदर्शन (फाेटाे फिचर)
२४ फागुन नुवाकोट ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नुवाकोटको खरानीटारमा आयोजित कार्यक्रममा सडकनाटक सचेत बनौँ प्रदर्शन गरियो । कार्यक्रमकी प्रमुख अतिथि माननीय वागमती प्रदेश सांसद एवम् पूर्व उपसभामुख राधिका तामाङले समाज रुपान्तरको निम्ति जनचेतना मूलक नाटकको महत्वपुर्ण भुमिका रहने हुँदा गाउँ पालिकाले यस्ता कार्यक्रमहरु सञ्चालनमा जोड दिन पर्ने बताउनु भयो । महिलाहरुले चाहेको खण्डमा… Continue reading अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सडकनाटक प्रदर्शन (फाेटाे फिचर)
काभ्रेमा बालविवाह रोक्न विद्यालयहरूमा नाटक प्रदर्शन
बालविवाह रोक्ने सन्देशसहित काभ्रेको खानीखोला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा नाटक प्रदर्शन गरेको छ। बागमती प्रदेश सरकारको आर्थिक सहयोग तथा खानीखोला गाउँपालिकाको आयोजना र सहकार्यमा आदि–इत्यादि संस्थाले तयार पारेको बालविवाहविरुद्ध जनचेतनामूलक सडकनाटक ‘जुनकिरी’ गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरूमा प्रदर्शन गरिएको हो। गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले गाउँपालिकाभित्रका आठ सामुदायिक माध्यमिक विद्यालयहरूमा नाटक प्रदर्शन गरेको बताए। समाजमा हुने बालविवाह न्यूनीकरण… Continue reading काभ्रेमा बालविवाह रोक्न विद्यालयहरूमा नाटक प्रदर्शन
सामाजिक विकृति हटाउन सडक नाटक ‘जुनकिरी’प्रर्दशन
काभ्रे :बालविवाह रोकथाम सामाजिक विकृतिहरुलाई लक्षित गरी जिल्लाको खानीखोला गाउँपालिकाले ‘जुनकिरी’ नामक सडक नाटक प्रदर्शन गरेको छ। गाउँपलिकाले १७ पुसदेखि समुदायिक ८ वटा विद्यालयहरुमा बालविवाहविरुद्ध जनचेतना जगाउने उद्देश्यसहित सडक नाटक प्रदर्शन गरिएको छ । बिहीबार ताल्ढुंगामा रहेको विद्यालयमा अन्तिम नटक देखाएर समापन भएको छ । खानिखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले नाटकमा २० वर्ष नपुगी विवाह… Continue reading सामाजिक विकृति हटाउन सडक नाटक ‘जुनकिरी’प्रर्दशन
