दैलेख, बैशाख १७ दुल्लु नगरपालिका वाड न. १२ मा रहेको सूर्योदय मा.वि लम्सुमा पुस्तकालय स्थापना भएको छ । आदिइत्यादि काठमाडौंको सहयोगमा स्थापित सूर्योदय पुस्तकालयको वरिष्ठ साहित्यकार, तथा लोकप्रिय सञ्चारकर्मी डा नवराज लम्सालले बैशाख १६ गते उद्घाटन गर्नु भयो । पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै डा. लम्सालले यस किसिमको कार्यले विद्यार्थीको पठनपाठन साथै अन्य क्रियाकलापमा समेत टेवा… Continue reading आदिइत्यादिकाे सहयोगमा पुस्तकालय
Author: Puru Lamsal
सुर्खेतमा नाैगेडी फाेटाे फिचर
भूकम्पले भत्केको सपना
फाल्गुन २९, २०७५ सुर्खेत — च्यान्टे र मनमायाको स्थानीय परम्पराअनुसार विवाह हुन्छ । विवाह गरेको लामो समयसम्म यो दम्पतीले बच्चा पाउन सक्दैनन् । जसका कारण पटकपटक लोग्ने स्वास्नीबीच खटपट भइरहन्छ । मनमाया सधैं एउटा सन्तान र नौगेडीको आशमा हुन्छिन् । च्यान्टे गाउँमा बालीघरे प्रथामा लुगा सिलाउने दलित पात्र हो । ५ दिनका लागि ऊ अर्को गाउँमा लुगा सिलाउन गएको हुन्छ ।… Continue reading भूकम्पले भत्केको सपना
बंंगलादेशीलाई समेत रूवायाे “नाैगेडी”ले
काठमाडौं, २९ असाेज — नेपालकाे गरिबी, संस्कृति र चेलिबेटी बेचविखन जस्ताे विकृतिको समेत कथावस्तुमा अाधारित नाटक नाैगेडीले बंगलादेशमा सफल र बेजाेड प्रस्तुति गरेर फर्केको छ । नुवाकोटका संस्कृति, विकृति र भुकम्पकाे कारूणीक कथा व्यथा बाेकेकाे नाटक नाैगेडीले नेपालदेखी बंगलादेशसम्म पुगेर उत्कृष्ट प्रस्तुति दिन सफल भएकाे छ । नेपालको नुवाकोटमा दुप्चेश्वर मेला लाग्छ । काँठे गीत… Continue reading बंंगलादेशीलाई समेत रूवायाे “नाैगेडी”ले
नुवाकाेटकाे नाैगेडी बंगलादेशमा
October 5, 2018 बंगलादेशमा हुने इन्टरनेसनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बंगलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो । नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदि इत्यादिको ब्यानरमा ‘नोगेडी’ मञ्चन हुनेछ । आदि इत्यादिका अन्तर्राष्ट्रिय… Continue reading नुवाकाेटकाे नाैगेडी बंगलादेशमा
‘नौगेडी’ बंगलादेशमा भव्य मञ्चन
प्रकाशित मिति: २९ आश्विन २०७५, सोमबार नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा भव्य मञ्चन गरिएको छ । दर्शकको उत्साहजनक उपस्थिति र बंगलादेशका विशिष्ट व्यक्तिमाझ मञ्चन गरिएको नाटक ‘नौगेडी’ ले भाषा नबुझ्नेको समेत मन जित्यो । उत्तरी क्षेत्र रङपुर अञ्चल, पन्चघर जिल्ला रोसनाबाग जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार साझ नाटक मञ्चन गरिएको बंगलादेशबाट ‘नोगेडी’ नाटक प्रदर्शनका मिडिया संयोजक… Continue reading ‘नौगेडी’ बंगलादेशमा भव्य मञ्चन
दुप्चेकाे कथा बङ्गलादेशमा
काठमाडौं, ७ कात्तिक । नेपाली संस्कार र संस्कृति बोकेको नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा मञ्चन गरिएको छ । दर्शकको उत्साहजनक उपस्थिति र बंगलादेशका विशिष्ट व्यक्तिमाझ मञ्चन गरिएको नाटक ‘नौगेडी’ ले भाषा नबुझ्नेको समेत मन जित्यो । उत्तरी क्षेत्र रङपुर अञ्चल, पन्चघर जिल्ला रोसनाबाग जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार सा“झ नाटक मञ्चन गरिएको बंगलादेशबाट ‘नोगेडी’ नाटक प्रदर्शनका मिडिया संयोजक… Continue reading दुप्चेकाे कथा बङ्गलादेशमा
नाैगेडी हेरेर राेए बङ्गाली दर्शक फाेटाे फिचर
बंगली दर्शकको बाक्लो उपस्थिति र बंगलादेशका विशिष्ट व्यक्तिमाझ नेपाली संस्कार र संस्कृति बोकेको नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा मञ्चन गरिएको छ । उत्तरी क्षेत्र रङपुर अञ्चलको जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार साँझ मञ्चन गरिएको नाटक ‘नौगेडी’ ले भाषा नबुझ्नेको समेत मन जित्यो । दर्शकले हरेक दृश्यमा ताली मात्रै बजाएनन् नाटककाे अन्तमा अाँसु समेत बगाए ।… Continue reading नाैगेडी हेरेर राेए बङ्गाली दर्शक फाेटाे फिचर
बङ्गलादेशमा ‘नौगेडी’ मञ्चन हुने भिडियाे सहित
बङ्गलादेशमा हुने इन्टरनेशनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो । आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा अशोक थापाका अनुसार असोज २६ गते तदनुसार अक्टोबर १२ तारिखमा नाटक… Continue reading बङ्गलादेशमा ‘नौगेडी’ मञ्चन हुने भिडियाे सहित
दुप्चेश्वर मेलाको माया भूकम्पले टुटायो !
आश्विन २८, २०७५ आश गुरुङ पञ्चघर (बंगलादेश) — नेपालको नुवाकोटमा दुप्चेश्वर मेला लाग्छ । काँठे गीत गाउँदागाउँदै गीतमै युवायुवतीबीच मायाप्रेम बस्छ । मनमायालाई गीतमार्फत मन्त्रमुग्ध बनाएर विहे गरेपनि १५ वर्षसम्म सन्तान हुँदैन । गीतमार्फत ‘नौगेडी’ लगाइदिने वचनमा विहे गर्न राजी भएकी मनमायाबाट यतिका वर्षसम्म सन्तान नहुँदा दलितदम्पतीमा घरझगडा हुन्छ । पत्नीलाई ‘नौगेडी’ बनाउनकै लागि लुगा सिलाउने र कुखुरा पालन थालेका… Continue reading दुप्चेश्वर मेलाको माया भूकम्पले टुटायो !
