ग्वालियर साहित्य उत्सव- २०२२ मा नेपालका सात लेखक सहभागी

अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव- २०२२ मा भाग लिन नेपाली सात लेखक अगष्ट २७ मा ग्वालियर पुगेका छन्। उद्धभव स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनको आयोजनामा आदिइत्यादि समूहको संयोजनमा अनिल श्रेष्ठ, पुरु लम्साल, आकाश अधिकारी, उषा के.सी., ओमकुमारी बञ्जारा रानाभाट, जानकी कुँवर र दिवाकर भट्टराई भारतको ऐतिहासिक तथा साँस्कृतिक सहर ग्वालियर पुगेका हुन्। भाषा साहित्यले विश्वलाई जोडेको र… Continue reading ग्वालियर साहित्य उत्सव- २०२२ मा नेपालका सात लेखक सहभागी

ग्वालियर साहित्य उत्सव फाेटाे फिचर

अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव- २०२२ मा सात जना नेपाली लेखकहरुले सहभागिता जनाएका छन् । उद्धभव स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनको आयोजनामा आदिइत्यादि समूहको संयोजनमा अनिल श्रेष्ठ, पुरु लम्साल, आकाश अधिकारी, उषा के.सी., ओमकुमारी बञ्जारा रानाभाट, जानकी कुँवर र दिवाकर भट्टराई भारतको ऐतिहासिक तथा साँस्कृतिक सहर ग्वालियर पुगेका हुन् । भाषा साहित्यले विश्वलाई जोडेको र हरेक भाषा… Continue reading ग्वालियर साहित्य उत्सव फाेटाे फिचर

ग्वालियर साहित्य उत्सवमा नेपालका सात लेखक सहभागी

ग्वालियर (भारत), भदौ १५/ उद्भव सांस्कृतिक एवं क्रीड़ा संस्थानको आयोजनामा स्थापनाको २५ औँ वर्षको अवसरमा आयोजित प्रथम “अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव‘‘ २७ अगष्ट देखि ३० अगष्ट २०२२ सम्म भारतीय पर्यटन एवं यात्रा प्रबन्ध संस्थान परिसरमा सम्पन्न भएको छ। बुधबार कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग,भारतका अध्यक्ष न्यायमूर्ति अरुण मिश्राले देशको संस्कृति र… Continue reading ग्वालियर साहित्य उत्सवमा नेपालका सात लेखक सहभागी

जनचेतना जगाउँदै दोरम्बा शैलुङ गाउँपालिका (फोटोफिचर)

२४ फागनु, रामेछाप । गाउँपालिकाभित्र हुने सामाजिक विकृति र विसंगती अन्त्य गर्नको लागि दोरम्बा शैलुङ गाउँपालिकाले गाउँगाउँमा जनचेतनामूल कार्यक्रम सञ्चालन गरेको छ । समाजमा रहेका विभेद हटाउन र समाजमा चेतना बढाउनको लागि गाउँपालिका अन्तर्गत रहेको न्यायिक समितिले जनचेननामूलक कार्यक्रम सञ्चालन गरेको हो । आदिइत्यादिको जनचेतनामुलक नाटक मिलापत्र ७ ठाउँमा सम्पन्न भएको छ । दोरम्बा शैलुङ… Continue reading जनचेतना जगाउँदै दोरम्बा शैलुङ गाउँपालिका (फोटोफिचर)

मिलापत्र प्रदर्शन फाेटाे फिचर

२४ फागनु, २०७८ दाेरम्बा, रामेछाप । आदिइत्यादिको प्रस्तुति तथा दोरम्बा शैलुङ गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्रमा सामुदायीक विद्यालयहरुमा जनचेतना मूलक सडकनाटक मिलापत्र प्रदर्शन भएको छ । पुरु लम्सालकाे लेखन तथा निर्देशन रहेकाे मिलापत्रमा सुशीलसिंह ठकुरी, रिता थापा, सालिक भण्डारी, दीपमाला परियार, शान्ति भट्टराई, रमण थामी र अमृता श्रेष्ठकाे अभिनय रहेकाे थियाे भने कार्यक्रमकाे संयाेजन उदय रजान… Continue reading मिलापत्र प्रदर्शन फाेटाे फिचर

दाेरम्बामा चुराेकुराे फाेटाे फिचर सहित

दोरम्बा गाउँपालिकाले गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । समाजमा रहेका विकृति र विसगतीको हटाउन नाटक मार्फत जनचेतनाको कार्यक्रम अगाडि बढाएको हो । दोरम्बा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा गाउँपालिकाकाभित्र रहेका सबै मावि र एउटा आधारभूत विद्यालयमा नाटक प्रस्तुत गरिएकाे छ । नाटक मार्फत न्यायिक समितिको काम कर्तव्य र अधिकारको बारेमा र समाजमा हुने बालविवाह रोक्नको… Continue reading दाेरम्बामा चुराेकुराे फाेटाे फिचर सहित

गाउँगाउँमा जनचेतना जगाउदै दोरम्बा गाउँपालिका

२८ पुस, रामेछाप । समाजमा हुने बालविवाह रोक्नको लागि रोक्नको लागि दोरम्बा गाउँपालिकाले गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । समाजमा रहेका विकृति र विसगतीको हटाउन नाटक मार्फत जनचेतनाको कार्यक्रम अगाडि बढाएको हो । दोरम्बा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा गाउँपालिकाकाभित्र रहेका सबै मावि विद्यालयमा नाटक प्रस्तुत गरिने भएको छ । नाटक मार्फत न्यायिक समितिको काम… Continue reading गाउँगाउँमा जनचेतना जगाउदै दोरम्बा गाउँपालिका

बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’ को मञ्चन

हाम्रो आवाज, काठमाडौँ, २० पुस : बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गर्नुभयो । आदिइत्यादिका अन्तरराष्ट्रिय संयोजक प्रा डा अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा… Continue reading बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’ को मञ्चन

बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’ को मञ्चन

मार्गदर्शन २१ पुष २०७६, सोमबार काठमाडौँ । बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गर्नुभयो । आदिइत्यादिका अन्तरराष्ट्रिय संयोजक प्रा डा अशोक थापाले देउकाशी गण्डक क्षेत्रको… Continue reading बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’ को मञ्चन

नेपाली नाटक ‘देउकाशी’ को बङ्गलादेशमा मञ्चन

मध्यान्ह, २० पुस बरिसाल बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गरे। आदिइत्यादिका अन्तर्राष्ट्रिय संयोजक प्रा.डा. अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा प्रतिनिधि पात्र भएको उल्लेख… Continue reading नेपाली नाटक ‘देउकाशी’ को बङ्गलादेशमा मञ्चन