कामकुराे सडकनाटक प्रदर्शन हुँदै

काठमाडौं । काभ्रेपलान्चोकको खानीखोला गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक ‘कामकुरो’को प्रदर्शनी आजबाट सुरु भएको छ । आज आइतबार माघ १४ गतेदेखि माघ १८ गतेसम्म उक्त गाउँपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा नाटक प्रदर्शन हुने भएको हो । पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक ‘कामकुरो’को प्रदर्शन आज गाउँपालिकाको बुद्ध माध्यमिक विद्यालय धाप्लेमा विहान १०ः… Continue reading कामकुराे सडकनाटक प्रदर्शन हुँदै

उडिसामा ‘अभिनद्ध’

काठमाडौँ, मङ्सिर १ गते  । उडिसाको नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक ‘अभिनद्ध’ मञ्चन भएको छ । नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्य संस्था नाट्य चेतनाले आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीन वटा नाट्य संस्थाले संयुक्त रूपमा नाटक अभिनद्ध तयार पारेका थिए । तनहुँमा रहेर नाट्य कर्म गरिरहेको गीतल प्रतिष्ठान नेपाल तथा… Continue reading उडिसामा ‘अभिनद्ध’

अभिनद्ध नाटक उडिसामा मञ्चन

काठमाडाैं,कार्तिक २९ । भारतको उडिसा नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक “अभिनद्ध” मञ्चन सकेर नेपाली टोली स्वदेश फर्किएको छ । नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्यसंस्था “नाट्य चेतनाले” आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीनवटा नाट्यसंस्थाले संयुक्त रुपमा नाटक “अभिनद्ध” तयार पारेको थिए ।  तनहुँमा रहेर नाट्यकर्म गरिरहेको #गीतल प्रतिष्ठान नेपाल तथा नाटक… Continue reading अभिनद्ध नाटक उडिसामा मञ्चन

नेपाल फर्कियो नाट्य टोली

काठमाडाैं,कार्तिक २९ । भारतको उडिसा नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक “अभिनद्ध” मञ्चन सकेर नेपाली टोली स्वदेश फर्किएको छ । नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्यसंस्था “नाट्य चेतनाले” आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीनवटा नाट्यसंस्थाले संयुक्त रुपमा नाटक “अभिनद्ध” तयार पारेको थिए ।  तनहुँमा रहेर नाट्यकर्म गरिरहेको #गीतल प्रतिष्ठान नेपाल तथा नाटक… Continue reading नेपाल फर्कियो नाट्य टोली

उडिसामा जाँदै नेपाली नाटक अभिनद्ध

काठमाडौं । भारतको उडिसामा आयोजना हुन गइहेको २३औँ पिपुल्स थिएटर फेस्टिवलमा नेपाली नाटक अभिनद्ध मञ्चन हुने भएको छ । कार्तिक २३ गते देखि २८ सम्म उडिसाको कुर्दा रोडमा नाट्य चेतना समुहको आयोजानमा हुन लागेको नाटक महोत्सवमा नेपालको तर्फबाट नाटक अभिनद्ध २५ गते मञ्चन हुने नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले जानकारी दिए । लम्सालले भने,… Continue reading उडिसामा जाँदै नेपाली नाटक अभिनद्ध

भारतको उडिसामा अभिनद्ध मञ्चन हुँदै

काठमाडौं । भारतको उडिसामा आयोजना हुन गइहेको २३औँ पिपुल्स थिएटर फेस्टिवलमा नेपाली नाटक अभिनद्ध मञ्चन हुने भएको छ । कार्तिक २३ गते देखि २८ सम्म उडिसाको कुर्दा रोडमा नाट्य चेतना समुहको आयोजानमा हुन लागेको नाटक महोत्सवमा नेपालको तर्फबाट नाटक अभिनद्ध २५ गते मञ्चन हुने नाटकका लेखक तथा निर्देशक पुरु लम्सालले जानकारी दिए । लम्सालले भने,… Continue reading भारतको उडिसामा अभिनद्ध मञ्चन हुँदै

रंगकर्ममा महिलाको उपस्थिति

पुरु लम्साल सुरु सुरुमा नाटक मञ्चन गर्दा महिलाको चरित्रमा पुरुष कलाकारले नै अभिनय गर्ने गरेका थिए । शंकर लामिछाने, नीरविक्रम प्यासी, दौलत विक्रम विष्ट, कलानाथ अधिकारी आदिले महिलाको रुपमा मञ्चमा अभिनय गरेका थिए । बुद्धिदेवी मर्हजन नेपालको रगमञ्चका पहिलो महिला कलाकार हुन ।   वि..स १८५५ मा शक्तिबल्लभ अर्यालले संस्कृतमा रहेको हास्यकदम्बकमको नेपाली अनुवाद हास्यकदम्ब… Continue reading रंगकर्ममा महिलाको उपस्थिति

के हो नाटक ? : प्रा डा. कक्षपति

प्रा डा सावित्री कक्षपतिले करिब ३४ वर्ष नेपाली भाषा साहित्य, नाटक र पाश्चात्य समालोचना विषय प्राध्यापन गरिन् । उनले बालकृष्ण समका नाटकमा रङ्गशिल्प विषयमा विद्यावारिधि गरेकी छिन् । विसं २०१६ मा पाल्पाको तानसेनमा जन्मेकी उनका नेपाली साहित्य, लोकसंस्कृति तथा समालोचनाका विषयमा पुस्तकहरू प्रकाशित छन् । प्रस्तुत छ नाटकको अध्ययन अनुसन्धानमा विशेष रुचि राख्ने समालोचक प्रा… Continue reading के हो नाटक ? : प्रा डा. कक्षपति

रङ्गमञ्चीय विकासका लागि नाटकघरकाे आवश्यकताः एक बहस

गोपाल देवान अ ड्रामा इज नट टु बी रिड, बट इट क्यान बी सिन अपन द स्टेज’ माथिको भनाइले नाटकको प्रकृतिलाई स्पष्ट पार्दछ । वास्तवमा नाटक पढ्ने वा पढेर बुझिने कुरा होइन । नाटक त देखाइनु वा प्रदर्शन गरिनु पर्दछ । तबमात्र नाटक जीवन्त हुन्छ । जबसम्म नाटक रङ्गमञ्चसम्म आउँदैन, त्यसमा प्राणसञ्चार हुँदैन । यो कुरा त हजारौं वर्ष पहिले… Continue reading रङ्गमञ्चीय विकासका लागि नाटकघरकाे आवश्यकताः एक बहस

रङ्गमञ्चकाे लय

डा. अशाेक थापा ‘उत्कृष्ट पुस्तकालय र थिएटर हल छैन भने मान्नोस् त्यो सहर सभ्य छैन,’ विद्वान् नोबलकिशोर राईले प्रदर्शनकारी कलाको कार्यशाला उद्घाटन गर्दै केही दिनअघि यस्तो अभिव्यक्ति दिए। यी दुवै कुरा चुस्त नभए पनि उपत्यकाका बासिन्दा भनिरहेका छन्, हामी सभ्य नै छौँ। थिएटर नदेखाएकै कारण असभ्य भइन्छ भन्ने कुरा उनीहरूलाई बेकार लाग्छ किनभने घरघरमा हिन्दी… Continue reading रङ्गमञ्चकाे लय