किन नेपाल फर्किएनन् हरिभक्त कटुवाल ?

असार १८‍- २०७५ काठमाडौं – आसाममा रहँदा मदिराविरोधी कवि तथा गीतकार हरिभक्त कटुवाललाई काठमाडौंले रक्स्याहा बनायो तर उनको आर्थिक अवस्थाप्रति विरलैले ध्यान दिए । बिरामी अवस्थामा कसैबाट सहयोग नपाएपछि नेपाल छाडेर हिँड्दा उनलाई बिदाइ गर्ने विरलै थिए । तत्कालीन नेपाल एकेडेमीले समेत आर्थिक सहयोग गर्न बजेट नभएको भनी उनलाई फिर्ता पठाइदियो । कटुवालको ८३ औँ… Continue reading किन नेपाल फर्किएनन् हरिभक्त कटुवाल ?

दर्शक रुवाउँदै पानीघट्ट

माघ २० २०७५ लमजुङ आँगनमा शव लडिरहेको छ । वरिपरि मान्छेहरू जम्मा भएका छन् । बिजुली चम्किन्छ, गड्याङगुडुङ गर्दै मेघ गर्जिन्छ र पानी बर्सिन्छ । मान्छेहरू शव छाडेर पिँढीमा ओत लाग्न जान्छन् । तर, एउटा बालक भने दौडिँदै घरभित्र गएर छाता ल्याउँछ र शवलाई छाता ओडाउँछ । नाटकको अन्तिम क्षणले कतिपयलाई रुवाउँछ । गाउँमा पुस्तौँदेखि… Continue reading दर्शक रुवाउँदै पानीघट्ट

छाेरोलाई बचाउन जाँदा आमा रहिनन्

बैशाक ११ २०७३ काठमाडौं काठमाडौं नब्बे सालको भूकम्प जाँदा छोरालाई बचाउन भीमप्रसादकी आमाले आफूलाई मृत्युको मुखमा पुर्याौइन्। आज पनि त्यस्तै भयो। आमाबुवाको ‘म्यारिज एनिभर्सरी’मा गीत सुनाउन भनेर छोरा शैलेश घरभित्र गितार लिन गए। ठिक त्यही बेला ठूलो भूकम्प आयो। छोरा शैलेशलाई बचाउन घरभित्र पसेकी सुषमालाई पिलरले थिच्यो, उनी बाँच्न सकिनन्। कुरा १९९० सालको होस् या… Continue reading छाेरोलाई बचाउन जाँदा आमा रहिनन्

नाटक हेर्न पुगे पूर्व प्रम माधव कुमार नेपाल फाेटाे फिचर

बैशाक १३ २०७३ नेपालमा २०७२ बैशाकको विनाशकारी भुकम्प गएको ठीक एक बर्ष भएको छ । भुकम्पबाट सचेत रहन र भुकम्पिय जेखिमको बारेमा तयार पारेके नाटक अमर मातृत्व हेर्न पुर्व प्रधान मन्त्री माधव कुमार दलवल सहित सर्वनाम पुगे । नाटक हरेरपछि अफ्नो प्रतिकृया दिँदै नेपालले नाटक बास्तवमै सन्देसमूलक रहेको र सबैले हेर्न पर्ने बताए । हामी… Continue reading नाटक हेर्न पुगे पूर्व प्रम माधव कुमार नेपाल फाेटाे फिचर

कटुवालको ८३औँ जन्मदिन मनाइयाे

असार १९, २०७५ काठमाडौं : सोमबार राजधानीस्थित सर्वनाम नाटक घरमा पत्रकार र दर्शक/श्रोताहरूको आगमनको प्रतीक्षामा थिए पुरु लम्साल। अलिअलि तनाव, अलिअलि खुसी उनको मुहारमा झल्कन्थ्यो। झरिलो मौसममा पनि दर्शकको बाक्लो उपस्थिति रहेकाले उनले मुसुक्क हाँस्दै भने, ‘आज हरिभक्त कटुवालको ८३औँ जन्मदिन हो। हरेक वर्ष आउने उनको जन्मजदिनमा हामीले तयार पारेको अनि हरिभक्त फ़र्किएनन् वृत्तचित्र देखाउने… Continue reading कटुवालको ८३औँ जन्मदिन मनाइयाे

भूकम्पमा सुरक्षित हुन नाटकबाट शिक्षा

काठमाडौं, १३ २०७३ वैशाख । विनाशकारी भूकम्पको घाउ १ वर्ष पुग्दासम्म जस्ताको तस्तै रहेको बेला गाउँगाउँमा पिडा बिर्साउन विभिन्न कार्यक्रमको आयोजना भइरहेका छन् । तर, युवा नाटककार तथा गजलकार पुरु लम्साल भने भूकम्पको घाउ बिर्साउनेभन्दा पनि भूकम्पबाट कसरी आफूलाई तथा आफन्तलाई सुरक्षित राख्न सकिन्छ भनेर सन्देश दिन नाटकमार्फत लागिपरेका छन् । लम्सालको परिकल्पना तथा निर्देशन… Continue reading भूकम्पमा सुरक्षित हुन नाटकबाट शिक्षा

नाटक अमर मातृत्व फाेटाे फिचर

भुकम्पले भत्काएकाे घरमा अामा थिचिएकी छिन् । रुवाबासी छ । काेलाहल छ । अामा घरभित्रै  बित्छिन् । भुकम्पिय जाेखिम र भुकम्प पछिकाे अवस्थाकाे बारेमा तयार पारिएकाे नाटक अमर मातृत्व मञ्चनकाे फाेटाे फिचर प्रा डा तारानिधी भट्टराईकाे लेखन रहेकाे नाटकलाई पुरु लम्सालले निर्देशन गरेका हुन । नेपाल अनुसन्धान प्रतिष्ठानले अायाेजना गरेकाे ‘अमर मातृत्व’मा अादिइत्यादि समूहका कलाकारहरु… Continue reading नाटक अमर मातृत्व फाेटाे फिचर

पानीघट्ट’ काे केलकाता यात्रा फाेटाे फिचर

लमजुङको ग्रामीण भेगलाई आधार बनाएर निर्मित नाटक ‘पानीघट्ट’ भारतको कोलकातामा शनिबार मञ्चन गरिएको छ । पानीघट्ट र ठाडोभाकाबारे कुनै जानकारी नभएका दर्शकले नाटक हेरेपछि आफूहरु दंग परेको प्रतिक्रिया दिए । नेपाली संस्कृति र वर्तमान समाजको यथार्थ नाटकमा भेटेको उनीहरुले बताए । पुरु लम्सालकाे लेखन तथा निर्देशन रहेकाे नाटक अादिइत्यादि काठमाडाैँ र मञ्जरी नाट्य समूह लमजुङ्ले… Continue reading पानीघट्ट’ काे केलकाता यात्रा फाेटाे फिचर

‘पानीघट्ट’ले कोलकातामा नेपाल सम्झायो भिडियाे क्लिप सहित

लमजुङको ग्रामीण भेगलाई आधार बनाएर निर्मित नाटक ‘पानीघट्ट’ भारतको कोलकातामा शनिबार मञ्चन गरिएको छ । पानीघट्ट र ठाडोभाकाबारे कुनै जानकारी नभएका दर्शकले नाटक हेरेपछि आफूहरु दंग परेको प्रतिक्रिया दिए । नेपाली संस्कृति र वर्तमान समाजको यथार्थ नाटकमा भेटेको उनीहरुले बताए । कोलकाताको नागेरबजारस्थित अजितेश मञ्चमा आयोजित अन्तराष्ट्रिय नाटक उत्सवमा मञ्चित नाटक हेर्न प्रवासी नेपाली तथा… Continue reading ‘पानीघट्ट’ले कोलकातामा नेपाल सम्झायो भिडियाे क्लिप सहित

पाेखरामा पानीघट्ट घुम्ने

लमजुङ्बाट सुरु भएकाे पानीघट्टकाे नाट्ययात्रा भारतकाे काेलकाता हुँदै पाेखरा अाइपुगेकाे छ । बिहीबारबाट पोखराको गैरापाटनस्थित पोखरा थिएटरमा सुरु भएको राष्ट्रिय नाटक महोत्सवमा छनाेट भएर नाटक पाेखरा अाइपुगेकाे हाे । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा बिहीबारबाट १४ चैतसम्म जारी रहने यो महोत्सवको बिहीबार दिउँसो प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नाटक थाङ्लाको संवाद… Continue reading पाेखरामा पानीघट्ट घुम्ने