प्रकाशित मिति: २९ आश्विन २०७५, सोमबार नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा भव्य मञ्चन गरिएको छ । दर्शकको उत्साहजनक उपस्थिति र बंगलादेशका विशिष्ट व्यक्तिमाझ मञ्चन गरिएको नाटक ‘नौगेडी’ ले भाषा नबुझ्नेको समेत मन जित्यो । उत्तरी क्षेत्र रङपुर अञ्चल, पन्चघर जिल्ला रोसनाबाग जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार साझ नाटक मञ्चन गरिएको बंगलादेशबाट ‘नोगेडी’ नाटक प्रदर्शनका मिडिया संयोजक… Continue reading ‘नौगेडी’ बंगलादेशमा भव्य मञ्चन
Category: समाचार
दुप्चेकाे कथा बङ्गलादेशमा
काठमाडौं, ७ कात्तिक । नेपाली संस्कार र संस्कृति बोकेको नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा मञ्चन गरिएको छ । दर्शकको उत्साहजनक उपस्थिति र बंगलादेशका विशिष्ट व्यक्तिमाझ मञ्चन गरिएको नाटक ‘नौगेडी’ ले भाषा नबुझ्नेको समेत मन जित्यो । उत्तरी क्षेत्र रङपुर अञ्चल, पन्चघर जिल्ला रोसनाबाग जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार सा“झ नाटक मञ्चन गरिएको बंगलादेशबाट ‘नोगेडी’ नाटक प्रदर्शनका मिडिया संयोजक… Continue reading दुप्चेकाे कथा बङ्गलादेशमा
नाैगेडी हेरेर राेए बङ्गाली दर्शक फाेटाे फिचर
बंगली दर्शकको बाक्लो उपस्थिति र बंगलादेशका विशिष्ट व्यक्तिमाझ नेपाली संस्कार र संस्कृति बोकेको नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा मञ्चन गरिएको छ । उत्तरी क्षेत्र रङपुर अञ्चलको जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार साँझ मञ्चन गरिएको नाटक ‘नौगेडी’ ले भाषा नबुझ्नेको समेत मन जित्यो । दर्शकले हरेक दृश्यमा ताली मात्रै बजाएनन् नाटककाे अन्तमा अाँसु समेत बगाए ।… Continue reading नाैगेडी हेरेर राेए बङ्गाली दर्शक फाेटाे फिचर
बङ्गलादेशमा ‘नौगेडी’ मञ्चन हुने भिडियाे सहित
बङ्गलादेशमा हुने इन्टरनेशनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो । आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा अशोक थापाका अनुसार असोज २६ गते तदनुसार अक्टोबर १२ तारिखमा नाटक… Continue reading बङ्गलादेशमा ‘नौगेडी’ मञ्चन हुने भिडियाे सहित
दुप्चेश्वर मेलाको माया भूकम्पले टुटायो !
आश्विन २८, २०७५ आश गुरुङ पञ्चघर (बंगलादेश) — नेपालको नुवाकोटमा दुप्चेश्वर मेला लाग्छ । काँठे गीत गाउँदागाउँदै गीतमै युवायुवतीबीच मायाप्रेम बस्छ । मनमायालाई गीतमार्फत मन्त्रमुग्ध बनाएर विहे गरेपनि १५ वर्षसम्म सन्तान हुँदैन । गीतमार्फत ‘नौगेडी’ लगाइदिने वचनमा विहे गर्न राजी भएकी मनमायाबाट यतिका वर्षसम्म सन्तान नहुँदा दलितदम्पतीमा घरझगडा हुन्छ । पत्नीलाई ‘नौगेडी’ बनाउनकै लागि लुगा सिलाउने र कुखुरा पालन थालेका… Continue reading दुप्चेश्वर मेलाको माया भूकम्पले टुटायो !
बंगलादेशमा नौगेडी मञ्चन
नेपाली संस्कार र संस्कृति बोकेको नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा मञ्चन गरिएको छ । दर्शकको बाक्लो उपस्थिति र बंगलादेशका विशिष्ट व्यक्तिमाझ मञ्चन गरिएको नाटकले भाषा नबुझ्नेको समेत मन जित्यो । उत्तरी क्षेत्र रङपुर अञ्चलको जलासीरोडस्थित भूमिज थिएटरको हलमा शुक्रबार साँझ नाटक मञ्चन गरिएको बंगलादेशबाट ‘नौगेडी’ नाटक प्रदर्शनका मिडिया संयोजक एवं नेपाल पत्रकार महासंघ लमजुङ शाखा… Continue reading बंगलादेशमा नौगेडी मञ्चन
बंगलादेशको महोत्सवमा नेपाली नाटक नौगेडी
जनक श्रेष्ठ बंगलादेशमा हुने इन्टरनेसनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । आगामी ९ देखि १४ अक्टोबरसम्म अर्थात् २३ देखि २८ असोजसम्म भूमिज थिएटरको आयोजनामा बंगलादेशको पञ्चगढमा हुन लागेको नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुन लागेको हो । नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदि इत्यादिको ब्यानरमा ‘नोगेडी’ मञ्चन… Continue reading बंगलादेशको महोत्सवमा नेपाली नाटक नौगेडी
‘नौगेडी’ बंगलादेशमा
काठमाडौं । नाटककार पुरु लम्सालद्वारा लिखित नाटक ‘नौगेडी’ बंगलादेशमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन हुने भएको छ । महोत्सव ९ देखि १४ अक्टोबरसम्म भूमिज थिएटरको आयोजनामा बंगलादेशको पञ्चगढमा हुँदै छ । आदि इत्यादिको ब्यानरमा नौगेडी महोत्सवमा मञ्चन हुन लागेको आदिइत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा. अशोक थापाले बताए । लेखक लम्सालले नै निर्देशन गरेको उक्त… Continue reading ‘नौगेडी’ बंगलादेशमा
बङ्गलादेशमा नेपालको ‘नौगेडी’
बङ्गलादेशमा हुने इन्टरनेशनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बङ्गलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो । आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा अशोक थापाका अनुसार असोज २६ गते तदनुसार अक्टोबर १२ तारिखमा नाटक मञ्चन… Continue reading बङ्गलादेशमा नेपालको ‘नौगेडी’
पुरुको नौगेडी बंगलादेशको महोत्सवमा
काठमाडौं । बंगलादेशमा हुने इन्टरनेसनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १६ सम्म बंगलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ पनि छानिएको हो । नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदिइत्यादिको प्रस्तुतिमा ‘नौगेडी’ मञ्चन हुनेछ । आदिइत्यादिका अन्तर्राष्ट्रिय संयोजक एवम् त्रिभुवन विश्वविद्यालयका… Continue reading पुरुको नौगेडी बंगलादेशको महोत्सवमा
