पराजितको कथा ‘नौगेडी’

मङ्गलबार, ३१ भदौ २०७६ नागरिक काठमाडौं – नुवाकोटको दुप्चेश्वर मेलामा गीत गाउँदागाउँदै युवायुवतीबीच मायाप्रेम बस्छ। गीतमार्फत नौगेडी लगाइदिने वाचा गरेर मायाप्रेम बसेर मनमायासँग विवाह गरेको १५ वर्ष भइसक्दापनि सन्तान नहुँदा च्यान्टे चिन्तित देखिन्छन्। नौगेडी र सन्तान नभएका कारण दिनहुँजसो दलित दम्पतीबीच घर झगडा समान्यजस्तो लाग्छ। यो दृश्य राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको ‘नौगेडी’ नाटकको… Continue reading पराजितको कथा ‘नौगेडी’

नौगेडीमा नि:सन्तान दम्पतीको कथा

नयाँ पत्रिका, काठमाडाैं २०७६ असोज ४ शनिबार विवाह गरेको १५ वर्ष बितिसक्दा पनि सन्तान नभएपछि च्यान्टे र मनमायाबीच सामान्य घरायसी झगडा भइरहन्छ । सन्तान नपाएकोमा गाउँघरकाले पनि कुरा काट्दै गरेको च्यान्टेले सुन्छ । सन्तानजस्तै सुनको नौगेडीको रहर पनि मनमायालाई भइरहन्छ । तर, गरिबीका कारण नौगेडी बनाउन नसकेको च्यान्टे र मनमायाको पारिवारिक कथासँगै जातीय छुवाछुत र राजनीतिबाट अछुतो हुन… Continue reading नौगेडीमा नि:सन्तान दम्पतीको कथा

नौगेडीमा गरिबका व्यथा

आश्विन १, २०७६ कान्तिपुर संवाददाता काठमाडौँ — नि:सन्तान दम्पती र गरिबीको नालीबेली उतारिएको नाटक ‘नौगेडी’ यतिबेला राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ । पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटकले निम्न मध्यमवर्गीय पात्र, उनीहरूको मनोविज्ञान, सपना र आवश्यकताका सन्दर्भहरूलाई प्रस्तुत गर्ने जमर्को गरेको छ । प्रेम पाउन भगाएरै विवाह बन्धनमा बाँधिएको दम्पतीबीच सन्तानलाभ नहुँदा कस्तो खालको… Continue reading नौगेडीमा गरिबका व्यथा

विसंगत समाजको राजनीति सन्देशप्रधान, ‘नौगेडी’ नदेख्दै पात्रको अवसान

तीर्थराज निरौला २०७६ असोज ४ शनिबार काठमाडौं- सामाजिक विसंगति चित्रणमा सफल नाटक ‘नौगेडी’ले दिन खोजेको सन्देश राजनीतिमा भने सन्देशप्रधान छ। समाजका कथित तल्लो जातिका कथाव्यथालाई केन्द्रीय विषयवस्तु बनाएर उनै पात्रका माध्यमबाट सामाजिक विसंगति सशक्त रूपमा उतार्न खोज्नु नाटकको फरक विशेषता हो। ‘नौगेडी’ प्राप्तीको अभिलाषा बोकेकी मनमाया र सोही अभिलाषा पूरा गर्ने दायित्व सम्झेको च्यान्टेका वरिपरि… Continue reading विसंगत समाजको राजनीति सन्देशप्रधान, ‘नौगेडी’ नदेख्दै पात्रको अवसान

नाटक नौगेडी भदौं २७ गतेबाट असोज १२ सम्म सर्वनाम थियटरमा प्रर्दशनमा

काठमाण्डौं । पुरु लम्सालद्धारा लिखित नाटक नौगेडी भदौं २७ गतेबाट सर्वनाम थियटरमा प्रर्दशन भैरहेको छ । भदौं २७ बाट असोज १२ गते सम्म चल्ने नौगेडीलाई दर्शकहरुले अत्याधिक मनपराएका छन् । नुवाकोटको दुप्चेश्रमा लाग्ने धान्य पूर्णिमा मेला र जात्रालाई समेटेर नाटकको सुरुवात भएको छ । नाटकका मुख्य पात्र च्यान्टे र मनमाया हुन्छन जसको भेट यहि जात्रामा… Continue reading नाटक नौगेडी भदौं २७ गतेबाट असोज १२ सम्म सर्वनाम थियटरमा प्रर्दशनमा

सर्वनाममा पुरु लम्साल निर्देशित नाटक ‘नौगेडी’

काठमाडौं । नाटक ‘नौगेडी’ को आशमा च्यान्टेकी भएकी मनमायाको रहरको कथा सुरु हुन्छ । नाटकले मनमाया, च्यान्टेको कथासंगै भारतमा आफन्तबाटै बेचिएकी मनमायाको ब्यथा, असल राजनीति गर्दागर्दै पनि चुनावमा परास्त भएका चन्द्रबहादुरको कथालाई नाटकले दमदार रूपमा प्रस्तुत गरेको छ । पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक भदौ २७ शुक्रबार देखि सर्वनाम नाटकघरमा मञ्चन शुरु भएको… Continue reading सर्वनाममा पुरु लम्साल निर्देशित नाटक ‘नौगेडी’

‘नौगेडी’ मञ्चन

२०७६ असोज ४ गते काठमाडौं । बंगलादेशमा सन् २०१८ मा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सव र गत वर्ष सुर्खेतमा भएको राष्ट्रिय नाटक महोत्सवमा मञ्चित नाटक ‘नौगेडी’ कालिकास्थानस्थित सर्वनाम नाटकघरमा मञ्चन भइरहेको छ । पुरु लम्सालको लेखन तथा निर्देशनमा तयार गारिएको उक्त नाटकमा नुवाकोटमा हरेक वर्ष मनाइने दुप्चेश्वर मेला र त्यस वरिपरिको जनजीवनलाई समावेश गरिएको छ ।… Continue reading ‘नौगेडी’ मञ्चन

‘नाैगेडी बहाना हो, मलाई आमा बन्‍नुछ’

गोपीकृष्ण ढुंगाना कला/साहित्य ०४ असोज २०७६ काठमाडौं : ‘ए बुढो यसपाली त बनाइदेऊ है।’ ‘के ?’ ‘नौगेडी…।’ ‘हुँदैन, सक्दिनँ म।’ ‘सुनै सुनले ढाक्देउ त भनेको होइन नि, जाबो एउटा नौगेडी त भन्या हुँ नि।’ ‘घरको छाना हेर त, पानी परेपछि कर्कलाको पात टिप्न दौडनुपर्छ।’ गरिब एक दम्पत्तिबीचको संवाद हो यो। नौगेडीको निहुँमा रातदिन झगडा परिरहन्छ।… Continue reading ‘नाैगेडी बहाना हो, मलाई आमा बन्‍नुछ’

लगाउन नपाएको ‘नौगेडी’

ज्योति अधिकारी च्यान्टे र मनमाया दम्पतीको सन्तान नहुँदा दिनहुँजसो झगडा परिरहन्छ । त्यसैमाथि मनमायाँको नौगेडी लगाउने चाहनाले आगोमा घिउ थपिदिन्छ । नुवाकोटको दुप्चेस्वर मेलामा भेट भएकी मनमायालाई गीतमार्फत नौगेडी मालाको सपना देखाएर बिहे गरेका च्यान्टेले न त त्यो प्रतिवद्धता पूरा गर्न सक्छन् । न त उनीहरुको सन्तानको चाहना नै पूरा हुन्छ । काठमाडौंको सर्वनाम थिएटरमा… Continue reading लगाउन नपाएको ‘नौगेडी’

मनमायाको नौगेडी र सन्तानको सपना

वर्षा महर्जन २०७६ असोज ७ मंगलबार काठमाडौं । हरेक विवाहित महिलाको इच्छा हुन्छ, काखमा आफ्नो सन्तान खेलाउने र राम्रो पहिरन, गरगहना लगाएर अरु महिलाजस्तै सजिएर बस्ने । तर, सबैका सबै इच्छा कहाँ पूरा हुन्छन् र । सन्तान नहुँदा दम्पतीको सम्बन्धमा कस्तो तिक्तता आउँछ ? समाजले निःसन्तान दम्पतीलाई कसरी हेर्छन् ? काठमाडौंको सर्वनाम थिएटरमा मञ्चन भैरहेको… Continue reading मनमायाको नौगेडी र सन्तानको सपना