कोशी अनलाइन आइतबार, २० पुष, २०७६ मा प्रकाशित बंगलादेश २० पुस । बंङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । नाटक हेरेपछि आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझिएपनि नाटकको प्रस्तुतीबाट भने धेरै कुरा बुझिएको बताए । उनले नेपाली कला र संस्कृतिको प्रशंसा समेत गरे… Continue reading बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’
Category: आदिइत्यादि
बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’ को मञ्चन
साझा पाेष्ट, काठमाडौँ, २० पुस । बङ्गलादेशको बरिसालमा भएको शब्दबोली नाट्य महोत्सवमा नेपाली नाटक ‘देउकाशी’ मञ्चन गरिएको छ । आयोजक संस्था शब्दबोलीका अध्यक्ष एवं वरिष्ठ बङ्गाली रङ्गकर्मी सोयव दुलालले भाषा नबुझे पनि नाटकबाट धेरै कुरा बुझिएको जनाउँदै नेपाली कला र संस्कृतिको प्रशंसा गरे । आदिइत्यादिका अन्तरराष्ट्रिय संयोजक प्रा डा अशोक थापाले देउकाशी गण्डक क्षेत्रको एउटा… Continue reading बङ्गलादेशमा नेपाली नाटक ‘देउकाशी’ को मञ्चन
देउकाशी पुगिन बंगलादेशमा फाेटाे फिचर
काठमाडौं । बंगलादेशको बरिसालमा डिसेम्बर २६ देखी ३१ आयोजना भएको शब्दबोली थिएटर फेस्टिवलमा नेपाली नाटक देउकाशी मञ्चन भएको छ । डिसेम्वर ३० मा बरिसाल स्थीत स्टुडियो थिएटरमा साँझ ४ बजे र साँझ ७ बजे गरि दुई सो नाटक मञ्चन भएको हो आदिइत्यादिको प्रस्तुति रहेको नाटकलाई पुरु लम्सालले लेखन तथा निर्देशन गरेका हुन । ‘नेपालमा आयोजना… Continue reading देउकाशी पुगिन बंगलादेशमा फाेटाे फिचर
अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवमा देउकाशी
थाहा खबर, चैत २२, २०७४ काठमाडौं । स्थापनाकालको ३६औँ वर्ष पार गरेको सर्वनाम थिएटरले गरेको अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव बिहीबार सम्पन्न भएको छ। महोत्सवमा नेपाल, भारत, चीन, बंगलादेश, नेदरल्यान्ड, हङकङ, फ्रान्सलगायतका देशका नाट्यकर्मीहरूले एकल नाटक मञ्चन गरेर सहभागिता जनाएका थिए। १९ चैतबाट सुरु भएको महोत्सवमा पहिलो दिन ‘अतिरिक्त आकाश’, ‘द कोट’, ‘जम्प’ नाटक मञ्चन गरिएका… Continue reading अन्तर्राष्ट्रिय एकल नाटक महोत्सवमा देउकाशी
जवानीको निर्णय बुढेसकालको एक्लोपन
वर्षा महर्जन ,बाह्रखरी । २०७६ पौष ६ आइतबार, काठमाडौं । आधी अनुहारले रमाइलो, कल्कलाउँदो बैंसको संकेत गरिरहेको छ भने आधी अनुहारले बैंसका रहरहरू सबै थाती राखेर निराश बुढेसकाललाई संकेत गरिरहेको छ । उनी कहिले वर्तमानको एक्लोपनमा हराउँछिन् भने कहिले विगतका जवानीमा डुबुल्की मार्छिन् । पुरु लम्सालको लेखन र निर्देशनमा बनेको नाटक ‘देउकाशी’ को यो पोस्टरले… Continue reading जवानीको निर्णय बुढेसकालको एक्लोपन
बंगलादेशमा देउकाशी
राजधानी दैनिक, काठमाडौं पुष २० बंगलादेशको बरिसालमा डिसेम्बर २६ देखी ३१ आयोजना भएको शब्दबोली थिएटर फेस्टिवलमा नेपाली नाटक देउकाशी मञ्चन भएको छ । डिसेम्वर ३० मा बरिसाल स्थीत स्टुडियो थिएटरमा साँझ ४ बजे र साँझ ७ बजे गरि दुई सो नाटक मञ्चन भएको हो । ‘नाटक नेपाली भाषामा भए पनि हामीले धेरै कुरा बुझ्यौँ ।’… Continue reading बंगलादेशमा देउकाशी
गाउँको कथा भन्छ ‘नौगेडी’ले
ध्रुव लम्साल असाज ११ काठमाडौं । लोकगायन सबै भन्दा फष्टाएको गायन विधा मानिन्छ । संगीतमा संलग्न श्रष्टाको सूची तयार पार्ने हो सबै भन्दा लामो सूची लोक श्रष्टाकै बन्छ । यति हुँदा हुँदै पनि समग्र लोक गायनमाथी एउटा गुनासो आउने गर्छ ‘लोक गायनमा विविधता आउन सकेन ।’ कतिपय गायकका एउटै खाले गीत धेरै आउनु र छुट्टा… Continue reading गाउँको कथा भन्छ ‘नौगेडी’ले
पराजितको कथा ‘नौगेडी’
मङ्गलबार, ३१ भदौ २०७६ नागरिक काठमाडौं – नुवाकोटको दुप्चेश्वर मेलामा गीत गाउँदागाउँदै युवायुवतीबीच मायाप्रेम बस्छ। गीतमार्फत नौगेडी लगाइदिने वाचा गरेर मायाप्रेम बसेर मनमायासँग विवाह गरेको १५ वर्ष भइसक्दापनि सन्तान नहुँदा च्यान्टे चिन्तित देखिन्छन्। नौगेडी र सन्तान नभएका कारण दिनहुँजसो दलित दम्पतीबीच घर झगडा समान्यजस्तो लाग्छ। यो दृश्य राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको ‘नौगेडी’ नाटकको… Continue reading पराजितको कथा ‘नौगेडी’
नौगेडीमा नि:सन्तान दम्पतीको कथा
नयाँ पत्रिका, काठमाडाैं २०७६ असोज ४ शनिबार विवाह गरेको १५ वर्ष बितिसक्दा पनि सन्तान नभएपछि च्यान्टे र मनमायाबीच सामान्य घरायसी झगडा भइरहन्छ । सन्तान नपाएकोमा गाउँघरकाले पनि कुरा काट्दै गरेको च्यान्टेले सुन्छ । सन्तानजस्तै सुनको नौगेडीको रहर पनि मनमायालाई भइरहन्छ । तर, गरिबीका कारण नौगेडी बनाउन नसकेको च्यान्टे र मनमायाको पारिवारिक कथासँगै जातीय छुवाछुत र राजनीतिबाट अछुतो हुन… Continue reading नौगेडीमा नि:सन्तान दम्पतीको कथा
नौगेडीमा गरिबका व्यथा
आश्विन १, २०७६ कान्तिपुर संवाददाता काठमाडौँ — नि:सन्तान दम्पती र गरिबीको नालीबेली उतारिएको नाटक ‘नौगेडी’ यतिबेला राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ । पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटकले निम्न मध्यमवर्गीय पात्र, उनीहरूको मनोविज्ञान, सपना र आवश्यकताका सन्दर्भहरूलाई प्रस्तुत गर्ने जमर्को गरेको छ । प्रेम पाउन भगाएरै विवाह बन्धनमा बाँधिएको दम्पतीबीच सन्तानलाभ नहुँदा कस्तो खालको… Continue reading नौगेडीमा गरिबका व्यथा
